१. ८०% अहिन्दु मूंलवासी मंगाेलका लिच्छविकालका शासनशत्ता मांसेर हिन्दुकृत राज्यशत्ता बनाएकाेले ।
२. भारतीय राजस्थानका खान पृथ्वीनारायण शाहका पुर्खा शरणार्थी भएकाेले ।
३. मितेरी साईनाे गाँसेर नियामविपरीत युद्व गरेकाले ।
४. नेपालका बाहुन र क्षेत्रीलाई पण्डित र सेना बनाएर मूंलवासी मंगाेललाई दास बनाउने काम गरेकाेले ।
५. नेपालकाे शासन र शत्तामा हिन्दुराज्यकाे वर्चस्व कायम गरेर, संघीयता विरुद्व गएकाेले ।
६. नेपाल एकीकरणकाे नाममा हिन्दुकरण राज्य निमार्ण गरेकाेले ।
७. अहिन्दु मूंलवासी मंगाेल शासक वर्गका १७ धार्नी नाक र कान काट्ने मुख्य अपराधिका नाईके बनेकाेले ।
८. मंगाेल समाजलाई कंगाल र सुकुम्बासी बनेर लुट्ने संस्कार बसालेकाेले ।
यस कारण पृथ्वीनारायण जातका शरणार्थी हतियार राष्ट्रिय एकताकाे प्रतिक नभएर हतियार, रांक्षेस, अपराधि हाे । पाैष २७ कालाे दिन, हतियार पृथ्वीनारायण डाँकाका दासत्व लाँदेकाे दिनलाई कालाे दिन सम्झेर मनाअाैं ।
ए ८०% अहिन्दु मूंलवासी मंगाेलका सन्तानहरु ।
यहि अनुराेध छ ।
जैं मंगाेल राष्ट्रवाद !!  

Post a Comment