1. गोरुको मासु खाने आदिवासीलाई १२ बर्ष जेल हाल्न सक्ने सरकारले ......
  2. शिवरात्रीमा ऐन कानुनले बन्देज गरेको गाँज भाँग धतुरो सेवन गर्ने जोगीहरुलाई जेल किन हाल्दैन ? 
  3. मातृभाषा अभियन्ता विकेन लिम्बुले नग्न अङ्ग प्रदर्शन गर्दा गिराफ्तार गर्ने सरकारले .......
  4. शिवरात्रीमा लिङ्ग प्रदर्शन गर्ने भारतीय जोगीहरुमाथी प्रतिबन्ध किन लगाउन सक्दैन ?
  5. आफ्नै छोरा गणेशको टाँउका काटेर हातीको टाँउक जोड्ने पिता शिवलाई कसरी देवताको रुपमा पूजा गरियो ? 
  6. गाँज भाङ धतुरो सेवन गर्ने शिवको दर्शन गरेर अहिलेका युवाहरुले कस्तो नैतिक शिक्षा हासिल गर्ला ? 
  7. कारोडौ रुपैया भत्ता दिएर हजारौ भारतीय जोगीहरुलाई शिवरात्रीमा किन ल्याउछन् ? नेपालमा नेपाली जोगी छैनन् र ?  
  8. पार्वती, काली, र सती गरि ३ वटी श्रीमती  राख्ने बहुपत्नि गमन गर्ने शिवको लिङ्ग ढोगेर शिव जस्तै बर पाउँ भनेर युवतीहरु किन आशिर्वाद मग्छन् ? 
  9. पार्वतीको योनीलाई ढोगेर पर्वती जस्तै बधु पाउँ भनेर युवकहरु आर्शिवाद किन माग्दैन ? 
  10. दिउसो मनाउने धार्मिक पर्वलाई किन शिव “ रात्री “ भन्नुको रहश्य के होला ? 
  11. पार्वतीको पति शिवको लिङ्गा भएको मन्दीरको नाम शिवमन्दीर हुनु पर्ने तर  किन पशुहरूको पति साँढे गोरूको नामबाट “पशुपति“ भनेर किन राखियो ? 
  12. शिवजीको अनुहार महिलाको र शरीर चाहि पुरूष जस्तो किन भएको ? 
  13. नेपालमा भएको पशुपति मन्दीरमा नेपाली पुजारी नराखेर भारतीय पुजारी भण्डारीहरू किन राखियो ? 
  14. पशुपति मन्दीर बाहिरा साँढेको मूर्ति किन राखियो साँढेको शिवजी र पार्वतीसंग  के सम्बन्ध छ ?
  15. पशुपति मन्दीर भित्र र क्षेत्रमा बुद्ध मूर्ति र बौद्ध चैत्यहरू छन् । यो कसरी भयो होला ?

Post a Comment